2026-06-28 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी ड्रोन आक्रमणमा सुलेमानिको हत्या पछि इरानका विदेशमन्त्री भारत भ्रमणमा

2020-01-14

पुस २९, एजेन्सी | मंगलबार इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि भारत आउने भएका छन् | सैन्य कमान्डर कासिम सुलेमानिको  हत्यापछि इरान र अमेरिकाबीच तनाव बढेका बेला जरिफ भारत आउन लागेका हुन् |

जरिफले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ |  त्यस्तै भारतको विदेश मन्त्रालयको वार्षिक सम्मेलन रायसेना डाइलगमा पनि आफ्नो कुरा राख्ने  बताइएको छ |  बिहीबार बिहान जरिफले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ |

भेटवार्ता सैन्य कमान्डर सुलेमानिको हत्याका विषयमा गरिने भारतीय संचारमाध्यमले जनाएका छन् | त्यस्तै बिहीबार दिउँसो भने जरिफले मुम्बईमा व्यापारी नेताहरुसँग भेटघाट गर्नेछन् भने शुक्रबार इरान फर्कने कार्यतालिका रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी