2026-06-28 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा धुलोको आँधीले दिउँसै अध्यारो,अझै बढ्न सक्ने चेतावनी

2020-01-21

माघ ७, एजेन्सी | अष्ट्रेलियामा धुलोको मुस्लोसहित आँधीका कारण न्यू साउथ वेल्स राज्य  दिउँसै अँध्यारो भएको छ | मौसम विभागका अनुसार पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा रहेको छ | भने आइतबार न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा वर्षा पनि भएको छ |

आपतकालीन सेवामा उद्दारका लागि  १ हजार ४ सय ५३ फोन  आएको ब्ताइएको छ | जसमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको  थियो | भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भएको छ |

 मेलबर्नको उत्तर–पूर्वमा मेघ गर्जनसहित तेज गतिमा आँधी  चलेको छ | भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अझै बाढी र तीब्र गतीको आँधी आउँ सक्ने चेतावनी दिएको छ | आइतबार भिक्टोरियामा चेतावनी जारी गर्दै  १४ स्थानमा डढेलो लागेको ब्ताइएको छ |

डढेलोको कारण ज्यानको खतरा भन्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी