2026-07-25 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस मानिस–मानिसबीच पनि सर्न सक्ने,विश्वभर फैलिने खतरा

माघ ७, एजेन्सी | कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने खतरा बढेको छ | व्यापक रुपमा चिनमा  फैलिइरहेको कोरोना भाइरसले चीनमा अर्का एकजनाको पनि ज्यान गएको छ | हाल सम्म यो भाइरसबाट चार जनाले ज्यान गुमाइसकेका छन् |

सुरुमा निमोनियाको लक्षण देखिएको र कोरोना भाइरसबाट ८९ वर्षीयको ज्यान गएको अधिकारीहरुले बताएका छन् |  बेइजिङ र शङ्घाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा कोरोला भाइरसको संकर्मन देखिएको छ |

चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले  पुष्टि गरेको छ | वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई समेत उक्त भाइरसले सङ्क्रमण गरिसकेको वुहान म्युनिसिपल हेल्थ कमिसनले  जनाएको छ |

भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ | चार एसियाली देशमा समेत यो भाइरस देखिएको छ | जापान र थाइल्याण्डपछि दक्षिण कोरिया समेत यो भाइरस पुगिसकेको छ | यो भाइरस श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने गर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक