2026-07-25 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विवाह अघि यौनसम्पर्क नगर्न’ सरकारको आग्रह

माघ १३,एजेन्सी | ब्राजिलमा सानै उमेरमा किशोरीहरु गर्भवती हुने र विभिन्न यौन रोगको संक्रमणबाट पिडित भएपछि सरकारले विवाह पछि मात्रै यौन सम्पर्क गर्न किशोर किशोरीलाई आग्रह गरेको छ | ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेले भनिन,’तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ | हाम्रो देशका किशोर किशोरी सामाजिक दबाबमा परेर शाररिक सम्बन्ध राख्दै आएका छन् |’

उनले नीति बनाउनका लागि समेत  ‘आई चुज टू वेट’ अभियानको सुरु गरेको बताएकी छिन् | उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस समेत सुरु गरिसकेकी छिन् |  सेक्समाथि अहिलेसम्म बनेका अहिले सम्मका नीति सफल र प्रभावकारी हुन् नसकेको बताएका छन् | धार्मिक मान्यतालाई आधार मानेर आफुहरुले नीति बनाइरहेको उनीहरुको भनाई छ |

यस्तै विशेषज्ञहरुले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् | ब्राजिलमा किशोर गर्भावस्थादर ६२ प्रतिशत विश्वकै सबैभन्दा बढी छ | जसको कारण यौन रोग र संक्रमण भइरहेको छ | 

एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित बनाउनु रहेको छ | अर्को महिना देखि ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान सुरु हुने भएको छ | सयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको मन्त्री एल्विसले बताइन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक