2026-06-24 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीका संसदहरुबीच बैठकमै यसरी भयो कुटाकुट

2020-03-05

फागुन २२, एजेन्सी | टर्कीमा संसदहरु बिच कुटाकुट भएको छ | बुधबार संसद बैठकमा सत्तारूढ र विपक्षी सांसदबीच झडप भएको हो | 

उत्तर पश्चिमी सिरियामा टर्कीको सैन्य कारबाहीसम्बन्धी छलफलका क्रममा संसदहरुबिच भएको झडपमा राष्ट्रपति रेसेप तय्यिप एन्डोर्गनको पार्टी र प्रमुख विपक्षी दलका सांसदहरूले एकअर्काले मुक्का हानाहान गरेको भिडियो भाइरल भएको छ |विपक्षी दल रिपब्लिकन पिपल्स पार्टीकाका सांसद इंगिन ओजोक रोष्ट्रममा गएपछि विवाद सुरु भएको थियो | उनले राष्ट्रपति एन्डोर्गनमाथि बालबालिकालाई युद्धमा पठाएको आरोप लगाएका थिए | ओजोकले आम टर्किस युवाहरू सिरिया युद्ध लडिरहँदा राष्ट्रपतिका सन्तानले भने अनिवार्य गर्नुपर्ने सैन्य तालिम पनि नलिएको बताए |

हाल सम्म सिरियामा ५० टर्किस सेनाको मृत्यु भइसकेको छ | टर्कीको संसदमा सांसदहरूबीच भएको कुटाकुटको घटना भने नौलो होइन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे