2026-07-24 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको एक अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको कपडा-गहना र मोबाइल चोरी

जेठ ११, काठमाडौँ (एजेन्सीको सहयोगमा) | भारतको अहमदाबादमा रहेको सिविल अस्पतालमा कोरोनाको उपचारका क्रममा ज-जसको मृत्यु भयो उनीहरुमध्ये केहिको परिवारजनले मृतकको गहना, मोबाइल र कपडा अस्पताल परिसरबाट हराएको बताएका छन् । 

विश्व महामारीको समयमा त्यसको नियन्त्रण गर्न स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरु दिनरात खटिरहेको अवस्थामा उनीहरुबिरुद्धनै प्रश्न उठाइएको छ । भारतको गुजरातमा कोरोनाको प्रभाव निकै बढ्दै छ । गुजरात यस्तो राज्य हो, जहाँ कोरोनाबाट अहिलेसम्म ८०० जना भन्दा बढीको मृत्यु भएको छ । 

अस्पतालहरुले कोरोना संक्रमणबाट मानिसहरुलाई बचाउन निकै कोशिश पनि गरिरहेका छन् तर यसैबीच अहमदाबादको एक अस्पतालमा कोरोनाको कारण मृत्यु भएका मानिसहरुका परिवारजनले आफ्नो मृतक व्यक्तिको गहना र कपडा चोरी भएको आरोप लगाएका छन् । यो बिषयले भारतका संचारमाध्यमहरुमा निकै स्थान पाएको छ ।

जानकारी अनुसार, यो गंभीर आरोपमा प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानपछि मृत मानिसको शरीरबाट गहना चोरेको आरोपमा सिभिल अस्पतालका दुई कर्मचारीलाई प्रहरीए पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक