2026-07-24 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले कब्जा गर्यो – गुरुङ हिल, मगर हिल लगायत ६ नयाँ पहाड

असोज ४, काठमाडौँ | पछिल्लो २० दिनमा भारतीय सेनाले चीन सिमानाका ६ पहाड कब्जा गरेको छ । भारतीय संचार माध्यमहरुले भारतीय सेनाको कब्जालाई लिएर ठूलो सफलताको संज्ञा दिएका छन् । चीनीया सेनाले भारतीय सेनामाथि हावी हुन ति पहाडी इलाका कब्जा गर्न चाहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  

भारत सरकारको उच्च सूत्रका अनुसार भारतीय सेनाले सिमानामा ६ नयाँ ठूला पहाडी इलाकामा कब्जा गरेको छ । जसमा मगर हिल, गुरुङ हिल, रेजाङ ला, राचाना ला, मोखपारी र फिंगर ४ रिज लाइन रहेका छन् । 

भारतले कब्जा गरेको भनिएको ति पहाडहरु दक्षिणदेखि उत्तरी किनारासम्म फैलिएका छन् । 

सूत्रका अनुसार भारतीय र चीनीया सेनाका बीच लाइन अफ एक्चुअल कंट्रोल (LAC) संगै उचाई भएका क्षेत्रमा कब्जा गर्नको लागि भएको संघर्ष २९ अगस्तदेखि शुरू भएको थियो, जब चीनीयाले पेङगोङ झीलको दक्षिणी तटसंगै रहेको थाकुङ क्षेत्रको दक्षिणमा उच्च क्षेत्रमा कब्जा गर्ने कोशिश गरेको थियो । उच्च क्षेत्र कब्जा गर्ने क्रममा चीनीया सेनाको लक्ष्यलाई भारतले नाकाम बनाएको भारतको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक