2026-06-22 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर कोरोनाबाट १२ लाख ५६ हजारको मृत्यु,कुन देशमा कति संक्रमित ?

2020-11-08

कार्तिक २३, काठमाडौँ | विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १२ लाख ५६ हजार ९ सय १० पुगेको छ | त्यस्तै संक्रमितको संख्या ५ करोड ३० लाख ३६ हजार २९ रहेको कोरोना भाइरसबारे जानकारी दिईरहेको ओल्ड मिटरले जनाएको छ |

हाल विश्वभर कोरोनाबाट संक्रमण मुक्त हुनेको संख्या ३ करोड ५५ लाख ७९ हजार ७ सय ९ पुगेको छ | त्यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ३४ लाख ६६ हजार ९ सय २१ रहेको छ | कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिका पहिलो नम्बरमा छ भने भारत दोश्रो नम्बरमा छ |

गत डिसेम्बरमा चिनको हुवान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस विश्वभरी नै महामारीको रुपमा फैलिरहेको छ | विश्वका विभिन्न देशहरुले निषेधाज्ञा तथा लकडाउन समेत गरिसकेका छन् | कोरोनाले विश्वभर मानवीय क्षेती मात्र नभएर अर्थतन्त्रमा समेत निकै प्रभाव पारेको छ |

तथ्यांकमा हेर्नुहोस कुन देशमा कति छन कोरोना संक्रमित ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ