2026-07-24 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेपछि के भन्छन् जो बाइडेन ?

कार्तिक २६, काठमाडौँ | अमेरिकाको ४६ औ राष्ट्रपतिका लागि गतहप्ता भएको निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पले हारअस्विकार गरेपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ट्रम्पको उक्त कदमको आलोचना गरेका छन |

ट्रम्पले राष्ट्रपति चुनावमा हार स्विकार नगर्नु लज्जास्पद भएको जो बाइडेनको भनाई छ | उनले सत्ता परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन | ट्रम्पले मंगलबार थुप्रै ट्वीट गरेर मतदानमा गडबडी भएको बताएका थिए | उनको ट्वीटलाई ट्वीटरले विवादास्पद बताएको छ | 

ट्रम्पले पहिले पनि बाइडेनको जीत चुनावी भ्रष्टाचारले भएको आरोप लगाएका छन् | हाल सम्म अमेरिकामा अहिले कुनै पनि राज्यमा परिणाम घोषणा गरिएको छैन | अहिले पनि मतगणना चलिरहेका स्थानमा अन्तिम नतिजा डिसेम्बर १४ मा अमेरिकी इलेक्टोरल कलेजको बैठक भएपछि प्रकाशित हुनेछ |

मंगलबार जो बाइडेनलाई पत्रकारले ‘राष्ट्रपति ट्रम्पले हार स्विकार नगरेकोमा तपाईं के भन्नु हुन्छ’ भनेर सोधेको प्रश्नमा बाइडनले यो लज्जाको कुरा भएको बताएका छन | अमेरिकाको निर्वाचित राष्ट्रपतिलाई जनवरी १० मा  शपथ  खुवाइन्छ |

योसँगै जो बाइडेनले सत्ता हातमा लिने तयारी सुरु समेत गरिसकेका छन् |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक