2026-07-24 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा कोरोनाको तेस्रो लहर आउने डब्ल्यूएचओको चेतावनी

मंसिर ९, काठमाडौँ | युरोपमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले २०२१ को सुरुवातमा युरोपमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ | कोरोनाको संक्रमण नियन्त्रण बाहिर गएको भन्दै उक्त चेतावनी दिएको हो |

कोभिड १९ को पहिलो लहर नियन्त्रणमा आउनसाथ पूर्वतयारीको काम सुरु गर्नुपर्ने भएपनि त्यो नगरेको डब्ल्यूएचओका विशेष अधिकारी डेभिड नबारोले बताए | विश्वभर अहिलेसम्म ५ करोड ८९ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । जसमध्ये ४ करोड ७ लाख बिरामी निको भएका छन् भने १३ लाख ९३ हजारको ज्यान गइसकेको छ । झन्डै १ करोड ६८ लाख संक्रमित उपचारकै क्रममा छन, उनीहरुलाई सक्रिय संक्रमित भनिन्छ |

यसैबीच दक्षिण अफ्रिका बस्ने गरेका महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोरोना संक्रमणपछि निधन भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक