2026-07-24 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलद्वारा सिरियामाथि हवाई आक्रमण, कम्तिमा २३ जनाको मृत्यु

पुस २९, काठमाडौँ | इजरायलले सिरियामाथि गरेको हवाइ आक्रमणमा परि कम्तिमा २३ जनाको मृत्यु भएको छ | उक्त आक्रमणमा पूर्वी सिरियामका ७ सिरियाली सैनिक र १६ जना हतियारधारीहरुको मृत्यु भएको बताइएको छ |

मानवअधिकारका लागि सिरियाली पर्यवेक्षक समूहका अनुसार पूर्वी शहर देर अज जोरदेखि सिरिया र ईराकको सीमा क्षेत्र अल बुकामलसम्म ईजरायली एयरफोर्सले १८ पटकभन्दा धेरै आक्रमण गरेको छ | उक्त आक्रमणमा सातजना सिरियाली सैनिक र १६ जना गैर सिरियाली  हतियारधारीहरुको मृत्यु भएको जनाइएको छ |

लेबनानी हिजबुल्लाह अभियानसँग सम्बन्ध राख्ने अर्धसैनिक र ईरान पक्षधर अफगानी लडाकुहरुको फातिमिद ब्रिगेडले यस क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको बेलायतस्थित सिरियाली पर्यवेक्षक समूहले जनाएको छ |

घटनामा २८ जना  सैनिक र हतियारधारीहरु घाइते भएका छन् | अमेरिकाले नै दिएको गोप्य जानकारीका आधारमा यो आक्रमण गराइएको अमेरिकी वरिष्ठ गुप्तचर अधिकारीले एशोसियट प्रेसलाई बताएका छन् |

ती वेरहाउसलाई ईरानले आफ्ना हतियार भण्डारण गर्ने पाइपलाईनको एउटा हिस्साका रुपमा प्रयोग गरिरहेको थियो । ईरानको आणविक कार्यक्रमलार्य सहयोग गर्ने तत्वहरुको पाइपलाइनका रुपमा पनि वेरहाउस प्रयोग भइरहेको अधिकारीहरुले बताएका छन् | एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय