2026-06-25 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा २४ घण्टामा २०२३ जनाको मृत्यु, २ लाख ९५ हजार संक्रमित

2021-04-21

वैशाख ८, काठमाडौँ । भारतमा गत २४ घन्टामा कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या हाल सम्मकै उच्च रहेको छ । कोरोनाका कारण २४ घन्टामा २ हजार २३ जनाले ज्यान गुमाएका छन् भने २ लाख ९५ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना भाइरसको दोस्रो कहर घातक साबित भएको छ । गत वर्ष महामारी सुरु भएदेखि पहिलो पटक दुई दिनमा दुई हजार भन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाएका हुन् । हाल सम्म कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ६९ हजार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाको दोश्रो संक्रमणदर बढ्दै गएपछि भारतमा विभिन्न प्रदेशहरुले प्रतिबन्धात्मक व्यवस्था लागु गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक