2026-06-26 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा ५७ प्रतिशतले पाए कोरोना विरुद्दको खोप

जेठ ९, काठमाडौं । कतारमा शनिवारसम्ममा ५७ दशमलव ३ प्रतिशत व्यक्तिले कम्तीमा एक मात्रा कोभिड १९ विरुद्दको खोप लगाएका छन् । खोप लगाउन योग्य उमेर समूहका व्यक्ति मध्ये सो संख्याले एक मात्रा भएपनि खोप पाएको कतारी सञ्चार माध्यम द पेनन्सुला कतारले जनाएको छ ।

समाचार अनुसार ६० बर्षभन्दा माथिका ९० प्रतिशत भन्दा धेरै व्यक्तिले खोप लगाएका छन् । त्यसमध्ये झण्डै ८५ प्रतिशतले खोपको दुई मात्रा नै लगाएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८ हजार २ सय ८७ व्यक्तिलाई कोभिड १९ विरुद्दको खोप दिइएको जनाइएको छ । हालसम्म कतारमा २२ लाख ६१ हजार ९ सय ३ मात्रा खोप लगाइसकिएको छ । कतारले आप्रवासी श्रमिकलाई पनि खोप लगाउने कार्य गर्दै आएको छ ।

कतारले फाइजर तथा मोडेर्नाको खोप लगाउँदै आएको छ । कतारमा पछिल्लो समयमा कोरोना लगभग नियन्त्रणको स्थितिमा रहेको छ । शुक्रवार कतारमा ३ सय ३० व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भनें २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ