2026-07-24 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलको एक सहरमा भएको प्रयोग: ८०% संक्रमण घटे, मृत्यु ९५% घट्यो

जेठ २१, काठमाडौँ | ब्राजीलको सेराना शहरमा कोभिड-१९ बाट हुने मृत्यु ९५% कम भएको छ । अस्पतालमा भर्ना हुनेहरुको संख्यामा ८६% ले कमि आएको छ । विरामीहरुको संख्यामा समय ८०% को गिरावट आएको छ । र यस्तो हुनुको कारण- तीब्र गतिमा चलाइएको खोप अभियान ।

४५ हजारको जनसंख्या भएको सेरानामा लगभग हरेक युवाहरुलाई खोप लगाईएको छ । उक्त स्थानमा चीनले विकास गरेको कोरोनाभयाक भ्याक्सि लगाईएको हो । प्रयोगको नतिजाबाट के पत्ता लागेको छ भने यदि ७५% मानिसलाई खोप लगाईदिने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ ।

बुटान्टन इन्स्टीट्यूटको शोध निर्देशक रिकार्डो पालासियसले ब्न्हाने- ‘जुन बच्चा र युवाहरुलाई भ्याक्सिन लगाइएको छैन, उनीहरुमा हुने संक्रमणको दर पनि घटेको छ । यो प्रयोगबाट के कुरा सावित भएको छ ७५ प्रतिशतलाई खोप दिएपछि स्कूल संचालन गर्नको लागि बच्चाहरुलाई भ्याक्सिन लगाउन जरुरि छैन ।

शहरलाई चार भाग लगाएर गरिएको थियो प्रयोग

कोरोनाको नियन्त्रण गर्न कति समय लाग्छ ? यही कुरा पत्ता लगाउनको लागि शहरलाई ४ भागमा बाडियो । तीन भागका ७५ प्रतिशत जनताहरुलाई खोपको दुवै डोज दिईयो । ९५ प्रतिशत वयस्कहरुलाई दुवै डोज लगाएपछी नतिजा देखिएको थियो । सेरानामा भएको यस प्रयोगले कोरोना अन्त्य गर्न सकिने आशा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक