2026-07-24 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय प्रधानमन्त्री मोदी न्युयोर्क प्रस्थान

नयाँ दिल्ली। राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्क प्रस्थान गरेका छन्। मोदीले यही सेप्टेम्बर २५ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनअघि मोदी अमेरिकी राष्ट्रपति जोन बाइडेनले ह्वाईट हाउसमा आयोजना गर्ने क्वाडको पहिलो सम्मेलनमा सहभागी हुनेछन्। क्वाड सम्मेलनमा मोदीबाहेक जापानी प्रधानमन्त्री योसिहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि सहभागी हुनेछ। अमेरिकासहित यी तीन देश क्वाडका सदस्य हुन्।

२४ सेप्टेम्वरमा हुने सम्मेलनमा कोभिड १९ र जलवायु परिवर्तनबारे छलफल हुनेछ। त्यस्तै, एशियाकै शक्तिशाली देश चीनको यस क्षेत्रमा बढ्दो प्रभावबारे पनि सम्मेलनमा छलफल हुनेछ। क्वाडलाई बाइडेन प्रशासनले निकै महत्वका साथ हेरेको ह्वाईटहाउसका प्रेस सचिव जेन पिसाकीले जानाकारी दिए।

सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका, वेलायत र अस्ट्रेलियाले गरेको अकस सम्झौताबारे समेत छलफल हुने जनाइएको छ। कोभिड नियन्त्रणमा सदस्य राष्ट्रहरुले गरेको पहलबारे पनि सम्मेलनमा मुल्यांकन गरिनेछ हुनेछ। त्यस्तै, जलवायु परिवर्तन, साइवर स्पेस, प्रविधिलगायतका विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक