2026-07-24 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो वर्षको अगस्ट १४२ वर्षको इतिहासमा छैटौं गर्मी महिनाः अमेरिकी जलवायु निकाय

असोज १७ , काठमाडौँ  (एजेन्सी) । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो ? यस बारेमा  तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन् । किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो । 

यो वर्षको अगस्ट पृथ्वीमा विगत १४२ वर्षमा भएका अत्यधिक गर्मी महिनामध्येको छैटौं गर्मी महिना भएको अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायु प्रशासनअन्तर्गतको वातावरण सूचनाका लागि राष्ट्रिय केन्द्र एनसीइआईले जनाएको छ । 

यो अगस्टमा विश्वव्यापी सतही तापमान २० औं शताब्दीमा रेकर्ड भएको औषत १५ दशमलब ६ डिग्री सेल्सियस भन्दा ० दशमलब ९० माथि छ । भूमिको सतहको  तापक्रमलाई मात्र तुलना गर्ने हो भने सन् २०२१ को अगस्ट सन् २०१६ को अगस्टपछि दोस्रो तातो महिना हो । 

सन् २००९ पछि सामान्यभन्दा तातो हुने महिनाहरू बारम्बार बढिरहेका छन् । एनसीइआईको तथ्यांकअनुसार सन् २००९ पछि गर्मी बढेका अगस्ट महिनाको संख्या १० पुगेको छ ।  वर्षेनी रेकर्ड नै तोड्ने गरी सतही तापमान बढ्नुमा उत्तरी आंक्षाशको तापमानमा भएको सामान्य बृद्धि हो, ’ एनसीइआईले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक