१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुलुक भित्र सम्भावना खोज्नेलाई भए भरको शक्ति लगाएर लखेट्ने काम भयो: रास्वपा उपसभापति अर्याल

६ चैत्र २०७९, सोमबार ०९:३०

चैत ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गुण र दोषको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले सरकारले जनहितमा काम नगरे आफूहरु प्रतिपक्षमा बस्ने बताएका हुन्।

विश्वासको मत लिनका लागि भएको आजको बैठकमा उनले स्वतन्त्र पार्टीको उदयको बारेमा बोल्न धेरै समय खर्चिए। साथै, आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा लगाएर लखेट्ने काम भएको बताए।

'अवसरको खोजीमा रवि बाहिर गएका हुन्। उनी मुलुकमै केही गर्नुपर्छ भनेर फर्केका हुन्। भुइँ मान्छे जोड्न पत्रकारिता गरे। मुलुक भित्र सम्भावना खोज्नेलाई भए भरको शक्ति लगाएर लखेट्ने काम भयो', उनले भने।

उनले चितवन २ बाट रविलाई फेरि मतदाताले संसदमा पठाउनेमा आफू विश्वस्त रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ