१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले दियो ओलीलाई धन्यवाद

६ चैत्र २०७९, सोमबार ०९:३५

चैत ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै संसदीय दल नेतासमेत रहेका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पार्टीलाई अप्ठ्यारो पर्दा आफूहरूको पक्षमा उभिएको भन्दै एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन्।

‘हाम्रो दललाई आपत पर्दा, हामीमाथि संकट आइपर्दा यसै रोस्टमबाट हाम्रो पक्षमा उभिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीका तर्फबाट धन्यवाद दिन चाहन्छु,’ उनले भने।

उनले विषम परिस्थितिमा हौसला दिने सबै दलका नेताप्रति पनि पार्टीले आभार प्रकट गरेको बताए।

उनले आफूहरूलाई असफल हुने छुट नभएको पनि बताए। उनले जनताका मुद्दामा केन्द्रित रहेर काम गर्न चाहने बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने