चैत ६, काठमाडौँ | साताको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ । नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ६.९० अंकले घटेको नेप्से १९२६.४१ विन्दुमा बन्द भएको थियो ।

आज ५२ लाख ५५ हजार ८६ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ६, काठमाडौँ | साताको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ । नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ६.९० अंकले घटेको नेप्से १९२६.४१ विन्दुमा बन्द भएको थियो ।

आज ५२ लाख ५५ हजार ८६ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ए"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेप्सेमा २२ अंकको वृद्धि, १ अर्ब २९ करोडको कारोबार

चैत ६, काठमाडौँ | साताको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ । नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ६.९० अंकले घटेको नेप्से १९२६.४१ विन्दुमा बन्द भएको थियो ।

आज ५२ लाख ५५ हजार ८६ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेर हरियाली देखिएको छ ।

करोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, नयाँ सारथि लघुवित्त वित्तीय संस्था र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सपोर्टस् माइक्रोफाइनान्स, स्वाभीमान लघुवित्त र सानिमा ग्रोथ फण्ड रहेका छन् ।

त्यसैगरी सोमबार बजार पूँजीकरण भने २८ खर्ब १६ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते