2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्ववियु निर्वाचन – यी हुन् अखिल क्रान्तिकारीले हालसम्म जितेका ६१ कलेज (सूचीसहित)

चैत ७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजामा नेकपा माओवादी निकट विद्यँर्थी संगठन अनेरास्ववियु क्रान्तिकारी ६१ कलेजमा विजयी भएको छ ।

अखिल क्रान्तिकारीले हालसम्म जितेका कलेजहरू र तिनका सभापति :

  1. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला – सन्तोष आचार्य
  2. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – किरण विश्वकर्मा
  3. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी
  4. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम – निराजन केसी
  5. चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पस रातापानी, मुगु – मनसुर कार्की (निर्विरोध)
  6. बन्गाड क्याम्पस, सल्यान – अजय विष्ट
  7. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान – वरुण न्यौपाने
  8. लिकु संयुक्त क्याम्पस, डोल्पा – रनचन्द्र शाही
  9. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट – जागेश्वर थापा
  10. गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ
  11. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल
  12. मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विज्ञान दोर्जे बल
  13. सुनकोसी क्याम्पस, सिन्धुली – विनिता न्यौपाने
  14. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली – गोविन्द पहाडी
  15. गोरखा क्याम्पस, गोरखा – विष्णु पाण्डे
  16. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक – लक्ष्मण घिसिङ
  17. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – अमृत श्रेष्ठ
  18. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ – सीता निमल्सिना
  19. पालुङ बहुमुखी क्याम्पस, मकवानपुर – पुष्कल श्रेष्ठ
  20. रवि क्याम्पस, पाँचथर – चन्द्रहाङ लावती
  21. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ – प्रदीप श्रेष्ठ
  22. जनकल्याण बहुमुखी क्याम्पस, सल्यान – एकराज ओली
  23. पद्मोदय क्याम्पस, दाङ – विष्णु गोराथोकी
  24. झिमरुक बहुमुखी क्याम्पस, प्युठान – नरेश पुनमगर
  25. सिस्ने शिक्षा क्याम्पस, रुकुम [पूर्व] – जयमान बुढा मगर
  26. जनज्योति बहुमुखी क्याम्पस, गुल्मी – जीवन पौडेल
  27. विपि कोईराला संस्कृत क्याम्पस, सोलुखुम्बु – मोहन बस्नेत
  28.  कुमारी नमुना बहुमुखी क्याम्पस, नुवाकोट – सिर्जना न्यौपाने
  29. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
  30.  बौद्ध बहुमुखी क्याम्पस, काठमाडौँ – जीवन तिरुवा
  31. मार्क ईन्टरनेशनल क्याम्पस, दाङ – समिरजंग मल्ल
  32. सिम्रुतु क्याम्पस, रुकुम – निर्मला बुढाथोकी
  33. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – नवीन विष्ट
  34. गोरखा क्याम्पस ९मोडेल कलेज० तुल्सिपुर, दाङ – नयमेसन चौधरी
  35. चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ – सन्जित सुवेदी
  36. जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ – नबराज त्रिपाठी
  37. आदर्श बहुमुखी क्याम्पस, धादिङ – गणेश पाण्डे
  38. अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट – दीक्षा मिश्र
  39. मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली – अर्जुन खत्री
  40. खदम क्याम्पस, मोरङ – सीमान्त लुइँटेल
  41. रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर – सरस्वती तिरुवा
  42. प्रताप स्मृति कलेज, दोलखा – रुपेश अर्याल
  43. क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट – नविन आचार्य
  44. मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ – अनिल उप्रेती
  45. श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी – विशाल थापा
  46. सानोठिमी क्याम्पस, भक्तपुर – रेशमलाल श्रेष्ठ
  47. नेपाल ल क्याम्पस, काठमाडौँ – विष्णु ढुंगेल
  48. जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चनपुर – मनोज साउद
  49. तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट – हिक्मत सिंह
  50. हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर – अभिषेक थापा
  51. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट – टेकबहादुर खत्री
  52. शान्ति आदर्श क्याम्पस चौघानपाटा, बझाङ – सागर पण्डित [निर्विरोध]
  53. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुदर्शन अर्याल
  54. आबुखैरेनी क्याम्पस, तनहुँ – निशान थापा मगर [अखिल क्रान्तिकारीबाट नेविसंघसँग तालमेल]
  55. चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस, हरिवन सर्लाही – प्रेमराज दाहाल [चुनावी तालेमल]
  56. अमर सहिद बहुमुखी क्याम्पस, राजापुर बर्दिया – राजेश राजवंशी थारु
  57. देउखुरी बहुमुखी क्याम्पस, लमही दाङ – भरत भुसाल
  58. त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर – सरोज कार्की
  59. मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा मकवानपुर – छोइसाङ लामा
  60. जनचेतना बहुमुखी क्याम्पस, कालीकोट – पार्वती संजाल
  61. राडिज्यूला शिक्षा क्याम्पस, रूकुम पश्चिम – दीपक केसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक