2026-09-28 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८.१४ अंकले घट्यो नेप्से परिसूचक

2026-06-11

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको कारोबारमा पनि घटेको छ । बजार ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ । बजार घट्दा ८२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनी स्थिर रहे ।

बजार घट्दा कारोबार चार अर्बको पनि भएन । तीन अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटकमा किनबेच भएको छ ।

सोपान फर्माटिकल्स, एपालो हाइड्रो, बोटलर्स नेपाल (बालाजु), अपर लोहोरे खोला हाइड्रो, पिपुल्स हाइड्रोपावर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ होटेल एन्ड टुरिजम र म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह बढेको छ । बाँकी ११ समूह घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह