चैत १०, काठमाडौँ | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १०, काठमाडौँ | "/>
१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पारस शाहलाई माधव नेपालको कटाक्षः दाह्री पाल्दैमा जोगी हुँदैन, ऊ भोगी हो

१० चैत्र २०७९, शुक्रबार ०८:३६

चैत १०, काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनै पनि राजाहरू गतिला नभएको टिप्पणी गरेका छन् । अहिले राजतन्त्र पुन:स्थापनाका लागि फेरि वैठकहरू बस्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा बोल्दै नेपालले पूर्वराजा पारसका विषयमा पनि टिप्पणी गरेका थिए ।

उनले भने, ‘अहिले देशको कोर्स चेन्ज गर्न राजा आऊ देश बचाऊ भन्नेहरू देखिरहनुभएको छ । राजतन्त्र पुन:स्थापना गर्नुपर्छ भन्नेहरू मिटिङ/बैठक बसिरहेका छन् । के नेपालमा कुनै राजा गतिला छन् ? उनले आएर गर्छन् ? भ्रष्टाचारबाट मुक्त छन् ? सुशासनको पक्षपोषक छन् ? त्यागी तपस्वी छन् ? जोगी सन्न्यासी भएर आएका छन् ?’

नेपालले पूर्वराजा पारसलाई लक्षित गर्दै लामो दाह्री पाल्दैमा जोगी नहुने बताए ।

‘राजाको छोराले लामो दाह्री पालेको देखेर जोगी भए भन्ने नठान्नुहोला । त्यो जोगी होइन भोगी हो,’ नेपालले भने । यदि साँच्चै त्यागी र तपस्वी हो भने नेपालको राजनीतिमा हातेमालो गर्न उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु