ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ । 

नेपालको सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ । 

नेपालको सं"/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उच्च अदालतको बिषयमा डडेल्धुराका राजनीतक दल बिभाजीत


ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ । 

नेपालको संबिधान कार्यान्वयनमा भईरहेका सुस्ततालाई मध्य नजर गर्दै जिल्ला अदालत बार एकाई डडेल्धुराले कार्यक्रमको आयोजना गरेको हो ।  अन्र्तसंवादमा डडेल्धुरा जिल्ला स्थीत सम्पुर्ण राजनीतीक द , अधिबक्ता, सञ्चारकर्मी र अन्य समाजीक संघ संगठनहरुको उपस्तीथी रहेको थियो । 

कार्यक्रममा उच्च अदालत डडेल्धुरा हुनु पर्नेमा केन्द्रीत रही बढी छलफल भएको छ । केही समय अगाडी जिल्ला अदालत बार एकाईले उच्च अदालत डडेल्धुरामा हुन पर्ने भन्दै  सम्बन्धीत निकायमा डडेल्धुराको भूगोल र क्षेत्रीय सदमुकाम अहिले उच्च अदालत स्थापना गर्ने निर्णय भएको छ त्यो स्थान र अन्य जिल्लाको सडकको दुरी उल्लेख गर्दै ज्ञापन पत्र समेत पठाएको थियो । यसै बारेमा छलफलमा बोल्दै पूर्व जिल्ला बिकाश समितीका सभापती तथा एमाले नेता गजेन्द्र शाहीले भने नेकपा एमालेले पहिले देखी उच्च अदालत मात्र नभई राजधानी नै डडेल्धुरा हुने पर्ने माग पटक पटक राख्दै आएको बताए । 

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्दीय आयोजक कमिटीका सदस्य तथा जिल्ला संयोजक मान सिंह मालले सबैका चाहना डडेल्धुरामा उच्च अदालत भएपनी बिभीन्न कारणले त्यो संम्भव नभएको घुमाउरो भाषामा प्रष्ट पारे । 

नेपाली काग्रेस डडेल्धुरा भने उच्च अदालत डडेल्धुरामा हुनु पर्ने मागमा नै रहेको नेपाली काग्रेस डडेल्धुराका उपसभापती करुणकर भट्टले बताएका छन् । यस्तै कार्यक्रमको एक फरक प्रसंगमा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष छत्र साउदले नेपाल जस्तो सानो देशमा ७ प्रदेश आर्थीक रुपले उत्तम नभएको बताएका छन् । 

अध्यक्ष साउदँले प्रत्येक प्रदेशमा एक जना मुख्य मन्त्री र २५÷२५ मन्त्री रहने ब्यबस्था अनुसार प्रदेशको आय स्रोत तिर कसैले ध्यान नदिएको प्रति दुःख समेत ब्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई