२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवामा यती एयरलाइन्सको जहाज दुर्घटना

८ आश्विन २०७३, शनिबार १२:०१

असोज ८, भैरहवा । भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

काठमाडौंबाट भैरहवाका लागि उडेको फ्लाइट नम्बर ८९३ को जहाज अवतरण गर्ने क्रममा भैरहवा विमानस्थलको रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।

जहाजमा चालक दलका सदस्यसहित २९ जना सवार रहेका बताइएको छ । जहाजमा रहेका यात्रुमध्ये पाँच जना घाइते छन् । उनीहरुलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज अफ साइन्स लगिएको बताइएको छ । 

जहाज विमानस्थल सुरक्षाका लागि लगाइएको जालीभन्दा केहीपर खोलाछेऊ पुगेको बताइएको छ । विमानस्थल स्रोतका अनुसार जहाजमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ