2026-07-26 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दलेर दुर्व्यवहार, ५ जना पक्राउ

वैशाख ५, काठमाडौँ | भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि केही वचतकर्ताले कालोमसो दलेर दुर्व्यवहारसहित हातपात गरेका छन् ।

मंगलबार दिउँसो १ बजेतिर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित रामबहादुर मानन्धरको घरमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थामा केही वचतकर्ता आएर प्रबन्ध निर्देशक समिर खत्रीलाई कालोमोसो दली जुत्ताको मालासमेत लगाएर कुटपिट गरिएको प्रहरीले बताएको छ ।

कुटपिट तथा दुर्व्यवहारमा संलग्न आरोपमा प्रहरीले ठिमी नगरपालिका- ७ धुन्चेपाखाका मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने प्रेमकुमारी तामाङ, झापा घर भई हाल गठ्ठाघर बस्ने कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ९ बोडे बस्ने गोरखबहादुर गिरी, ओखलढुङगा लिखु- ४ घर भई हाल कौशलटार बस्ने पवित्रा तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ