असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेडियो सहयात्रीले ओखलढुंगामा विकासका लागि बहस गर्ने

९ आश्विन २०७३, आईतवार १५:३५

असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल्लाका सबै क्षेत्रका सरोकारवालहरुसँग चरणबद्ध छलफल गर्ने भएको हो ।

‘विकास र परिवर्तनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया पहिलो चरणमा सोमबार जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग गर्ने र क्रमश १५ गते सम्म राजनैतीक दल,गाविस सचिव,गैरसरकारी संघ संस्था,बैङ्क तथा वित्तीय संस्था,उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ,निर्माण व्यवसायी संघ, पत्रकार,सञ्चारकर्मी लगाएतसँग छलफल गर्ने कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । छलफल पछि सरोकारवालाहरु बिच साझा धारणा समेत तय गरिने उहाँको भनाई छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवसरमा सहयात्री रेडियोले शुभकामना आदान–प्रदान सँगै विकासका लागि बहस कार्यक्रम सञ्चालन गरिने रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले बताउनुभयो । स्थापना काल देखि नै सहयात्री सामुदायिक रेडियोले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ