२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

महंगी, कालोबजारीका विरुद्ध प्रशासनलाई ज्ञापनपत्र

१० आश्विन २०७३, सोमबार ०४:४५

असोज १०, अर्घाखाँची | नेकपा माओवादी विप्लव अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई ज्ञापन पत्र बुझाएको छ । महंगी, भष्ट्रचारी, कालोबजारी, सुकुम्बासी समस्या र सुरक्षा जस्ता मुद्दालाई लिएर विप्लव माओवादी अर्घाखाँचीले ज्ञापनपत्र बुझाएको हो । 

विज्ञप्तीमा भनिएको छः दैनिक उपभोग्य बस्तु र सेवा सुविधामा भएको मुल्यवृद्धिले जनताको ढाँड सेकेको छ । गरिबको रेखामुनि रहेका, किसान, मजदुर, सुकुम्बासी, विद्यार्थी, भुकम्पपिडित, न्युनबेतनी कर्मचारी, सेना, पुलिसका लागि प्रचलित मूल्यको ५० प्रतिशत छुटमा उपभोग्य बस्तु सर्बसुलभ गराईयोस भन्ने माग गर्दछौं । 

राज्यले आफ्ना मागहरु दशैं अगाडि पुरा नभए संघर्षका कार्यक्रम सहित कार्तिक २८ गते नेपाल बन्द गर्ने पनि जिल्ला सेक्रेटरी सुमन ज्ञवालीद्धारा हस्ताक्षर ज्ञापन पत्रमा भनिएको छ । 

खाँचीकोटको चुनढुंगा उत्खनन तत्काल बन्द गर्न, आर्थिक रुपमा अपादर्शी र भ्रष्टलाई तत्काल जनताको सामु सार्वजनिक गर्न, विकासका नाममा भ्रष्टचार र कमिसनका कारण निर्माण कार्यमा देखिएको गुणस्तरहीन कार्य र खेतियोग्य जमिनलाई खण्डिकरण गरी पलटिङ्ग गर्ने कार्यलाई तत्काल रोक्न ज्ञापनपत्र बुझाएको युवा जिल्ला कार्यलय सदस्य तथा युवाको केन्द्रीय सदस्य योगेन्द्र चौहानले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने