प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् ।

2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अध्यक्षमा पुनः खड्का निर्बिरोध चयन


प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् ।

सोमवार दिपायलमा पिपल्लामा सम्पन्न तेस्रो अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लोकवहादुर खड्का र उपाध्यक्षमा लोकराज जोशीलाई चयन गरेको जनाएको छ ।

यस्तै महासचिवमा राजेन्द्र वहादुर शाही चयन भएका छन् भने सचिवमा केशववहादुर बोहरा, कोषाध्यक्षमा शिद्धराज जोशी र सहकोषाध्यक्षमा ईन्द्रादेवी साउँद चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नन्दन सिं कार्की, लालवहादुर मन्नी, जगदिश खड्का र दिलवहादुर रोकाया, रामबाबु यादव, खेम बोगटी, पुजा रावल, रमेश भण्डारी र लक्ष्मण बिष्ट चयन भएको होटल व्यवसायी संघका अध्यक्ष खड्का बताए ।

 

अधिवेशनले तेजवहादुर डुम्रेल, खेम भण्डारी र मोहन पातलीलाई संघको सल्लाहकार पदमा चयन गरेको जनाएको छ ।

खड्का दिपायलमा रहेको होटल यात्री प्लाजाका सञ्चालक तथा यस क्षेत्रको पर्यटन बिकासका लागि उनको निकै सक्रिय भुमिका समेत रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई