2026-07-25 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारत भ्रमण परिणाममुखी भयो, मोदीसँग खुलस्त कुरा राखेँ : प्रधानमन्त्री प्रचण्ड

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरिएको बताएका छन्।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए।

भारतीय बजारमा नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको उनको भनाइ छ।

उनले भने, ‘नेपालले सामना गरिरहेको व्यापार घाटाको विषयलाई पनि गम्भीर छलफल भएको छ। दुई पक्षीय व्यापारलाई अझै सहज बनाउनको लागि नेपाल भारत वाणिज्य सन्धिको पुनरावलोकन गर्नेबारे पनि निर्देश भएको छ।’

उनले दुई देशबीच देखिएको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न भारतीय प्रधानमन्त्री सकारात्मक रहेको प्रष्ट्याए।

उनले दुई देशबीचको सम्बन्धको बारेमा मोदीसँग खुलस्त कुरा राखेको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ