असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो ज"/>
2026-09-19 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्रधानमन्त्री ‘प्रचण्ड’ शनिवार प्यूठान आउँदै, नागरिकमा उत्साह

असोज १२, प्यूठान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार प्यूठान भ्रमणमा आउने भएका छन् । गत श्रावण १० र ११ गते आएको अविरल बर्षाका कारण वाढीपहिरोले ठुलो जनधन, मानविय क्षति पुगेको समग्र प्यूठानका पिडितहरुलाई सम्बोधन गर्न प्यूठान आउन लागेका हुन् ।  

प्यूठानमा भएको विनासले आपत विपतमा परेका प्यूठानीहरुको दुःखमा सहभागी बन्न दाहाल प्यूठान आउने भएपछि प्यूठानका वाढीपहिरो पिडितहरुमा उत्साह थपिएको छ । प्रधानमन्त्री दाहालका साथमा पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’, पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा लगायतका केन्द्रिय नेताहरु सहित प्यूठान आउन लागेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले जानकारी दिएका छन् । प्रधानमन्त्री दाहाल वाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी पिडितहरुलाई लुङ बहानेमा संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । प्यूठान जनयुद्ध कालमा आधार इलाका मानिने प्यूठानमा २०६८ सालमा पार्टी अध्यक्षको रुपमा प्यूठानको विशाल जनसभालाई सम्बोधन गर्न आएका थिए । 

उक्त अवसरमा प्यूठान संग एैतिहासिक रुपमा वैचारिक राजनितिक, सगंठनात्मक रुपमा मात्र नभई भावनात्मक रुपमा र क्रान्तिकारी विचार निर्माणको निम्ती प्यूठानको महत्वपूर्ण योगदान रहेको तथा क्रान्तिमा लाग्नको निम्ति सधै प्रेरित गरि रहेको बताएका छन् । – (एलिसा बस्नेतबाट प्राप्त समाचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई