कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रिपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रिपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् । 
2026-09-19 06:10 AM
काठमाडौँ - KTM

राष्ट्रपतिद्धारा फेवातालको जलकुम्भी झिक्ने अभियानको एक्यबद्धता

कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् । 

छोरी सँगै आएकी उनले जलकुम्भी झार तानेर कार्यक्रमलाई ऐकिबद्धता जनाएकी हुन । पछिल्लो समय फेवाताल प्रदुशित हुदै गइरहेकोमा राष्ट्रपति भन्डारीले चिन्ता ब्यक्त गरिन् । 

ताल  सरसफाइ अभियानलाई छोरीले पनि साथ दिइन् । यसै बिच नागरिक समाज कास्कीले आजै राष्ट्रपति भन्डारी समक्ष ७ बुदे ज्ञापन पत्र समेत बुझाएको छ । सरकारको तर्फबाट ताल संरक्षणमा कुनै पनि सहयोग नभएकोले राष्ट्रपति भन्डारी समक्ष ज्ञापन पत्र बुझाएको समाजका संयोजक एवम् नागरिक अगुवा राम बहादुर पौडेलले बताए । 

फिर्केखोला सरसफाइ अन्तर्गतको आज अन्तिम दिन फेवाताल सफाइ गरेर सकिएको उनले जानाकारी दिए । ‘उनले भने अब पोखरा  बजारका चोकहरु सरसफाइ गरिनेछ ।’ आज फेवातालको खपौदीबाट सुरु भएको  सरसफाइ कार्यक्रम बाराही घाटमा आएर सकिएको जानाकारी दिए । 

अब तालको सरसफाइ गर्न स्थानिय संघ सस्थालाई जिम्मा दिएको बताए । यसैगरी राष्ट्रिपति विद्यादेवी भण्डारीले आजै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा स्थापित र समितिबाट सञ्चालीत पुरस्कारबाट  सत्यमोहन जोशीलाई राष्ट्रिपति विद्यादेवी भण्डारी सम्मान  गरिन  । 

सम्मानको राशि नगद एक लाख एक हजार रुपैया, दोसल्ला र सम्मानपत्र रहेको थियो ।  तस्बिर: सन्जय शाक्य 

   

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई