असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।<"/>
2026-06-17 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा शुक्रबारदेखि पेप्सी मःम मेला शुरु

असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।

यसपटक मेलामा मःम र संगितका पारखीहरुलाई भरपूर सन्तुष्ठि दिने  गरि अगाडी बढेको आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङले बताए । अरु मेला भन्दा यो मेला फरक रहेको प्रशंग गर्दै उनले पोखरामा यो मेला बेग्लै  भएको  बताए । मेलालाको आज फरक तरिकाले उद्घाटन  भयो । मेलाको उद्घाटन अपाङगता भएका गोविन्दप्रसाद सुवेदी र लक्ष्मी सुनारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपाल अपाङ संघ कास्कीका अध्यक्ष सन्तबहादुर नेपालीले ट्रेनर नेपालले आयोजना गरेको मेलामा  अपाङगता भएकाहरुको पहिचानका लागि भुमिका दिएको भन्दै खुसी ब्यक्त गरे ।

मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने मेला सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको  गुरुङले जानाकारी दिए ।

मेलामा झण्डै २० वटा विभिन्न खेलका स्टल र पिङहरु तथा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु छन् । हरेक साँझ अल्टा म्युजिक फेष्टिबल हुनेछ भने महोत्सव १८ गतेसम्म चल्ने छ  ।

आर इभेण्ट्स ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संचारकर्मी गोविन्द थापाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु