Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२८ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

स्थानिय तह पुनर्संरचना जातिय,भाषीक र सांस्कृतीक आधारमा हुनुपर्छ : यायोख्खा

१६ आश्विन २०७३, आईतवार ०२:३२


असोज १६, ओखलढुंगा । किरात राई यायोख्खा ओखलढुंगाले जातिय,भाषीक र सांस्कृतीक आधारमा स्थानिय तह पुनर्संरचना गर्न माग गरेको छ । यायोख्खाले कुनै पनि समुदायको सद्भाव नखल्बल्लीने गरी पुनर्संरचना गर्न माग गरेको हो । यायोख्खाले जिल्ला स्थित प्राविधिक समितिका संयोजक मार्फत आयोगमा ज्ञापनपत्र बुझाउँदै सरकारले पछिल्लो समय गरेको विद्यमान जिल्ला विकास ईलाकाहरुलाई आधार मानेर पुनर्संरचना गर्ने निर्णय पनि सच्चाउन माग गरेको छ । नयाँ नेपाल बनाउने नारा दिएर पञ्चायतले गरेको अन्यायलाई निरञ्तरता दिने प्रयास भईरहेकाले त्यस विरुद्ध आवाज उठाईएको किरात राई यायोख्खा जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष दिपेन्द्र रुम्दालीले बताउनुभयो । उहाँले जनजातीहरुलाई अधिकार मात्र दिएर नहुने भन्दै त्यसलाई कार्यन्वयन गर्ने संरचना पनि सोहि अनुरुप हुनुपर्नेमा जोड दिनुभयो ।

किरात राई यायोख्खाका केन्द्रिय पदाधिकारीको उपस्थितीमा ओखलढुंगामा यायोख्याले स्थानिय तह पुनसंरचना सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरेको छ । अन्तरक्रियामा सहभागिहरु वत्ताहरुले विद्यमान जिल्लाको भौगोलिक सिमाना यथावत राखेर सोहि अनुरुप स्थानिय संरचना बनाउन सम्भव नरहेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने