2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा कांग्रेसमा तेजेन्द्र,रुद्र र सविता मनोनित

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाले पदाधिकारी मनोनयन गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति, सचिव र सह सचिव मनोनित गरेको हो । यो सँगै ओखलढुंगा कांग्रेसमा पदाधिकारीले पूर्णता पाएको हो । बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवारले उपासभापतिमामा (तेजेन)तेजेन्द्र खनाल, सचिवमा रुद्र प्रसाद अधिकारी र सह सचिवमा सविता राईलाई प्रस्ताव गरेपछि कार्यसमितिका सदस्यहरुबाट सर्बसहमतीले पारित भएकोे बताईएको छ । 

पदाधिकारी मनोनित गरेपछि पार्टीलाई चलायमान बनाउन बाटो खुलेको सचिव रुद्रप्रसाद अधिकारीले बताउनुभयो । विधान अनुसार निर्वाचित र मनोनित सहित ३३ जनाको कार्यसमिति रहने नेपाली कांग्रेस जिल्ला कार्यासमितिमा अझै चार जना सदस्य मनोनयन गर्न बाँकी रहेकोले केही समय पछि कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । 

गत माघमा जिल्ला अधिवेशन गरेको काग्रेसले पहिलो बैठक बाट चार जना सदस्यहरु मनोनित गरेपनि लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । एक व्यक्ति एक पदको अवधारण अघिसारेको कांग्रेसले मनोनित गरेका ओखलढुंगाका सबै पदाधिकारीहरु महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई