२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानका बाढी पीडितले पाउने भए १५ हजार दशैं खर्च

१७ आश्विन २०७३, सोमबार ०८:१५

असोज १७, काठमाडौं । सरकारले प्यूठानका बाढी पहिरो पीडित परिवारलाई दशैं खर्चबापत प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्युठानको लुङ पुगेर बाढी पीडितलाई दशैं खर्चवापत् १५ हजार दिने घोषणा गरेको ४८ घण्टा नबित्दै प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाएर दशैं खर्चबाफत् १५ हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले गृह सचिवलाई पत्राचार गरी दशैं अगावै राहत स्वरुप १५ हजार उपलब्ध गराउने समेत निर्देशन भएको हुँदा उक्त निर्देशन तत्काल कार्यान्वयन गर्ने गराउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट