2026-06-24 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघ देउराली गाउँ कमिटीको पुर्नगठन

असोज १७, पोखरा । युवा संघ कास्कीले देउराली गाउँ बिकास समितीमा कमिटी बिस्तार गरेको छ ।

संगठन बिस्तारको अभियानलाई तिब्रता का साथ अगाडि बढाइरहेको युवा संघ कास्कीले आज शुभ बिजया दशमी तथा दिपावलिको अबसरमा आयोजित शुभकामना आदन प्रदान समेत गरेको छ । युवा संघ कास्कीले देउराली गाउँ बिकास समितीमा भेलाले सन्तोष श्रेष्ठको संयोजकत्वमा कमिटी निर्माण गरेको हो ।

कमिटीको उपाध्यक्षमा खेम गुरु, सचीव ईश्वर क्षेत्री , कोषाध्यक्ष दिलबहादुर गुरुङ रहेका छन् भने सदस्यमा क्रमश बिकास सेन, रबि गुरुङ,भिमराज गुरुङ,रोशन गुरुङ सरोज क्षेत्रि , रोशन परियार , इन्द्र बहादुर गुरुङ रहेका छन् । निर्बाचित कमिटिका पदाधिकारीलाई प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी कास्किका अध्यक्ष कृष्ण थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले समृद्ध नेपाल निर्माणमा युवाहरुको भुमिका महत्त्वपूर्ण रहने बताउदै नेकपा एमालेले मात्रै देश बिकास गर्न सक्ने दाबि गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला निर्बाचन कमिटी अध्यक्ष टिकाराम पगेनी ,युवा संघ गण्डकी अध्यक्ष नबराज ओझा , युवा संघ कास्की अध्यक्ष बिष्णु पुन , कास्की क्षेत्र न १ अध्यक्ष रामचन्द्र तिमिल्सिना , होटल प्रतिनिधि समाज कास्की अध्यक्ष तिलक अधिकारी लगाएले बोलेका थिए । 

कार्यक्रम नेकपा एमाले देउराली गाउँ कमिटी अध्यक्ष टेक बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक