कमल सुबेदी | असोज २१, पोखरा | पोखराको न्युरोडमा रहेको शुभम् बचत तथा ऋण सहकारी सस्थाले विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरेको छ ।

सस्थाले आफ्ना कर्मचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | असोज २१, पोखरा | पोखराको न्युरोडमा रहेको शुभम् बचत तथा ऋण सहकारी सस्थाले विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरेको छ ।

सस्थाले आफ्ना कर्मचार"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुभम् बचत तथा ऋण सहकारी संस्थाद्धारा शुभकामना आदान प्रदान

२१ आश्विन २०७३, शुक्रबार १०:०५


कमल सुबेदी | असोज २१, पोखरा | पोखराको न्युरोडमा रहेको शुभम् बचत तथा ऋण सहकारी सस्थाले विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरेको छ ।

सस्थाले आफ्ना कर्मचारी ,संचालक र शेयर सदस्यलाइ शुक्रबार एक कार्यक्रम बिच शुभकामना आदान प्रदान  गरेको हो ।कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष चुणामणि बराले सबै सदस्य ,कर्मचारी हरु बिच भातृत्व कायम गरि अगाडी बढ्नुपर्ने बताए । यो दशैले सस्थाको साथै  नेपालीहरुलाई शुख शान्ति हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमा सस्थाका सल्लाहाकार दिनबन्धु पौडेल, उपाध्यक्ष आशिस सिहं, सहसचिव सरास्वति पौडेल  सस्थाका संचालक समितिका सदस्य सुवास तिवारी, राम गुरुङ, ढाकामोहन बराल  ब्यवस्थापक पदमलाल अधिकारी कर्जा अधिकृत कमल सुबेदी लगाएतले  शुभकामना दिएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो