कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन गर्न सकिदैन : एमाले नेता अधिकारी

२२ आश्विन २०७३, शनिबार १०:२३



कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन गर्न नसकिने बताएका छन् । युवा संघ नेपाल वडा कमिटि लेखनाथ १० को पाचौ अधिवेशनको शनिबार उद्घाटन गर्दै कसैको स्वार्थ पुरा गर्न संविधान संशाधन गर्न नसकिने बताएका हुन् । नेकपा एमाले केन्द्रिय कमिटिका सल्लाहाकार  समेत रहेका अधिकारीले  मुलुकको आवश्यकता र जनताको चाहाना अनुसार संबिधान संशोधन गर्न एमाले बाधक नबन्ने तर औचित्य पुष्टि भए एमाले संबिधान संशोधन को पक्षमा रहेको बताए । 

नेता अधिकारीले स्थानिय निकायको निर्वाचन गर्न बर्तमान सरकारले नचाएको भन्दै तत्काल स्थानिय तहको  पुर्नसंरचनाको काम सम्पन्न गरि  निर्वाचन घोषणा गर्न आग्रह गरे  । पुर्व मन्त्रि  अधिकारीले संविधान कार्यान्वयन गर्न नदिने चलखेल सुरु भएको बताउदै युवाहरुले अब संविधान कार्यान्वयनका लागि दवाब दिनुपर्नेमा जोड दिए । 

युवा संघ नेपाल वडा कमिटि लेखनाथ १०का अध्यक्ष बुद्धि बहादुर नेपालीको अध्यक्षतामा सस्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला निर्वाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनी, लेखनाथ नगर संयोजक शंकर पौडेल , जन सास्कृतिक महासंघका  केन्द्रिय उपाध्यक्ष  पदमराज ढकाल युवा  संघ अंचल कमिटिका अध्यक्ष नवराज ओझा, क्षेत्रिय कमिटिका अध्यक्ष रामचन्द्र तिमील्सिना ,नन्द प्रसाद अधिकारी, रुद्रनाथ अधिकारी ,केदारनाथ अधिकारी ,फडिन्द्र मोहन अधिकारी ,गणेश बहादुर थापा लगाएतले बोलेका थिए । कमिटिका उपाध्यक्ष  तुलसी अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन दिलिप गिरीले गरेका थिए  अधिबेशनले  २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो