2026-06-17 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ देखि प्रसारण हुँदै

मङ्सिर १८, काठमाडौँ | स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको अन्तिम तयारी भइरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए । 

असोज महिनाबाटै शोज प्रसारण गर्ने भनिए पनि केही ढिलो भएको उनले बताए । 

“शोज प्रसारणको अन्तिम तयारी भइरहेको छ । यही मंसिरको २५ गतेबाट प्रशारण गर्ने तयारी छ,” निर्देशक विशाल भन्छन्, “यदि यो मितिमा प्राविधिक कारणले प्रसारण सम्भव भएन भने पुस २ गतेबाट प्रसारणमा आउनेछ ।” 

फिजिकल अडिसनमा गत वर्षजस्तै २४ जनाको प्रस्तुति प्रसारण गर्ने सम्भावना रहेको उनको भनाइ छ । विशालले निर्देशन गर्ने शोजको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । 

‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ