2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशै सकिएसँगै पोखरामा चहलपहल सुरु

कमल सुबेदी/ असोज २८, पोखरा ।   नेपालीहरुको महान चाड दशै सकिएसँगै पोखरामा चहलपहल सुरु हुन लागेको छ । दशैसगै सुनसान बनेको पोखरा दशै सकिएपछि फेरि चहलपहल बढेको हो ।  दशैमा घर जानेहरु पोखरा फर्कन थालेपछि चहलपहल बढेको हो । 

दशैका लागि भएको एक साता लामो बिदा सकिएसगै सरकारी कार्यालय समेत खुलेका छन् । सरकारी कार्यालय सँगै अन्य कार्यालय र  पसल खुलेपछि  सुनसान बनेको पोखरामा चहल पहल बढेको हो । पोखरामा अघिल्ला दिनमा भन्दा अहिले सवारी चाप पनि बढेको छ ।  कार्यालय खुले सँगै रोजगारीका लागि पोखरा आउने सर्वसाधारणहरु पोखरा आएसँगै पोखराका मुख्य बजार चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, विरौटा, अमंरसिहचोक, टुडिखेल लगायतका बजारमा फेरी चहपहल सुरु भएको छ ।

पोखरामा बिशेष गरि स्याङ्जा, लम्जुङ्ग, पर्वत, बाग्लङ्ग, गोरखा,मुस्ताङ्ग,पाल्पा तनहुँ जिल्लाका सर्बसाधारणहरु बसोबास गर्ने गर्दछन् ।सरकारी कार्यालय,क्याम्पस र विद्यालयहरु बन्द र  दशै मनाउन  सर्बसाधारणहरु  गाँउ हिडेपछि पोखरा सुनसान बनेको थियो ।  

फाइल तस्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई