सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको"/>

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानिय तहको पुर्नसंरचना पछि निर्वाचन: महरा


सलिम अन्सारी | असोज २९, प्युठान | उपप्रधान एवम अर्थमन्त्री कृष्ण बहादुर महराले स्थानिय निकायको पुर्नसंरचना पछि मात्र तीन ओटै तहको निर्बाचन गर्ने बताउनुभएको छ ।

ऐरावती बहुउद्ध्यशीय सानाकिसान सहकारी संस्था  लिमिटेड ढुङ्गेगदी ३ बड्डाडा प्युठानको चौधौ साधारण सभालाइ सम्बोधन गर्दै मन्त्री महराले स्थानिय निकाय पुनरसंरचना र निर्बाचन सरकारको दायित्व भएको उल्लेख गर्दै अहिले सरकार स्थानिय निकाय पुनरसंरचना गर्ने काममा जुटेको बताउनुभयो।स्थानिय निकायको पुनरसंरचना गर्दा केही इलाकाहरु तलमाथी हुन सक्ने उहाको भनाइ छ। स्थानिय तहको पुर्नसंरचना एक महिना मै सक्ने कसरतमा सरकार रहेको भन्दै यस्मा सहयोग गर्न उहाले सबैलाइ आग्रह समेत गर्नुभयो। “पुर्नसंरचना पछि

स्थानिय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुन्छ ।” मन्त्री महराले भन्नुभयो । निर्वाचन पश्चात् मुलुक बिकास र समबृद्धिको बाटोमा अग्रसर हुने उहाको भनाइ छ । अर्थमन्त्री महराका साथ पुर्ब अर्थमन्त्री बर्षमान पुन अन्नत, अर्थसचिब शान्तराज सुवेदी,  माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्णध्वज खड्का लगायतका नेता हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई