2026-06-16 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाबालिकालाई अनलाइनमा अश्लिल क्रियाकलाप गर्न लगाएर हैरानी दिने व्यक्ति दुबईबाट पक्राउ

पुष ४, काठमाडौँ | नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्।

रेड नोटिस जारी भएका अहमदलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा बालबालिकाई अश्लिल क्रियाकलाप गर्न लगाएर दु:ख हैरानी दिने गरेको उजुरी परेपछि साइबर ब्यूरोको टोलीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

सो क्रममा उनी विदेश रहेको खुलेपछि नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत् रेड नोटिसका लागि आग्रह गरिएपछि रेड नोटिस जारी भएको थियो। त्यसपछि आज बुधबार दुबई प्रहरीले अहमदलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ