पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/aa5aef76a397faad4a89e37b0219c4e41476593781.jpg" style="width: 950px;"><br></p><p>पोखराको पातले छाँगोको अवलोकन गर्दै आन्तरिक पर्यटकहरु, दसैँ बिदा परेकाले हाल पोखरामा आन्तरिक पर्यटकको घुँइचो नै लागेको छ । तस्बिर: प्रदीपराज वन्त/रासस<br></p>

