नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्च"/>

2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कला जोगाउन लगानी जुटाउदै कलौनी


नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्चिम क्षेत्रमा बसोवास गर्ने तर कामको सिलसिलाभा देश बाहिर रहेका युवाहरुबाट उनले अहिले सम्म ६१ हजार जम्मा गरिसकेका छन् ।

जसमध्ये अहिले सम्म बैतडीको दुर्गास्थान गाविस घर भएका दिपकराज बडुले २५ हजार, पुख्र्यौली घर बैतडी भई हाल  महेन्द्रनगर बसोबास गर्दै आएका र अहिले साउदीमा बैदेशिक रोजगारी गरीरहेका बसन्ती कार्किले ३३ हजार, बैतडीको दुर्गास्थान गाविसका धिरेन्द्र बडुले ३ हजार सहयोग गरिसकेको कलौनीने बताए ।

उक्त उठेको रकमबाट दशै र तिहारको लागि यस क्षेत्रको संस्कृति झल्कीने एउटा गित निकाली सकिएको र अब छिट्टै दुई गित निकाल्ने तयारीमा रहेको उनको भनाई छ ।

स्थानीय मौलिक संस्कृति, स्थानीय स्तरका धार्मिक तथा प्रर्यटकिय क्षेत्र लगायतको प्रचार प्रसार समेत समेटीने गरेर गित निकाल्न लागिएको उनको भनाई छ ।

स्थानीय कला संस्कृतिको जगेर्नाका लागि बैदेशिक रोजगारीमा रहेका युवाहरुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई