कात्तिक २, काठमाडौँ | काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस मुग्लिन-नारायणघाट सडकबाट त्रिशुली नदीमा खसेको छ |

लु १ ख ७३९१ नम्बरको उक्त बस जाखानी ६ स्थित ऋद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाडौँ | काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस मुग्लिन-नारायणघाट सडकबाट त्रिशुली नदीमा खसेको छ |

लु १ ख ७३९१ नम्बरको उक्त बस जाखानी ६ स्थित ऋद"/>

2026-08-31 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो

कात्तिक २, काठमाडौँ | काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस मुग्लिन-नारायणघाट सडकस्थित नौकिलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको छ |

लु १ ख ७३९१ नम्बरको उक्त बस दाहाखानी ६ स्थित ऋद्धि खोला नजिकै त्रिसुली नदिमा खसेको हो | राती साढे ८ बजेतिर बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ८ जनाको उद्दार गरि चितवन स्थित भरतपुर अस्पतालमा उपचारको लागि लागिएको छ | 

बस पानीमा डुवेको र केही भाग मात्र देखिएको छ भने बसमा रहेका बाँकीको उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।

– फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने