2026-09-18 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँरको हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि…

फागुन १, काठमाडौँ | साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट हराएपछि नेपाल फर्कनुपरेको छ।

कुवँरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू अष्ट्रेलिया जाँन लागेको र  हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि नेपाल फर्कन लागेको बताएका छन्।

उनले भिडियोमा भनेका छन्,’हङकङ एयरपोर्टको ट्रान्जिटमा मैले पासपोर्ट हराए। तीन दिन यही एयरपोर्टमा बस्नुपर्ने हुन्छ। त्यसपछि म नेपाल फर्कन्छु। मैले पासपोर्ट हराएर गल्ती गरेको छु। नेपाल गएर नयाँ पासपोर्ट बनाएर आउँछु। आयोजक र शुभचिन्तकहरुसंग माफी माग्न चाहन्छु। अर्को कार्यक्रममा रमाइलो गरौला। यहाँ मलाई सबैले माया गरिरहनु भएको छ। म ठिक छु।’

साङ्गीतिक टूर ‘रिबर्थ’का लागि कुवँर आफ्नी आमा र गायिका समृद्धि राईसँग अस्ट्रेलियातर्फ उडेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई