१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेतादेखि दिक्क भएर नामावली दर्ता गराउन मान्दैनन् बैतडीका जनताहरु

४ कार्तिक २०७३, बिहीबार ०९:०९

नरी बडु/कात्तिक ४, बैतडी । बैतडीका केहि जनताहरु यस्ता छन् जुन राजनिती गर्ने तेता देखि दिक्क भएर आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गर्न मान्दैनन् ।

पटक पटक भएको निर्वाचनबाट बिजय नेताहरुले जिल्लाको विकासका लागि त्यस्तो कुनै उदाहरणीय काम नगरेकाले उनिहरुले मतदाता नामावलीमा नाम दर्ता गर्दैनन् ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता बनाउन आउने अधिकासंले फोटो सहितको नामावलीमा नाम दर्ता गराएपनि केहिले भने दर्ता गर्न नमान्ने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीको नागरिकता फाँटका रतन बहादुर चन्दको भनाई छ ।

पछिल्लो समय सय मा ३–४ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउन नमान्ने गरेको उनको भनाई छ ।

नागरिकले फोटो सहितको नामावलिमा नाम दर्ता गराउन केवल राजनितिक दलका व्यक्तिलाई भोट दिनु मात्रै  हो भन्ने बुझाईका कारण उनिहरुले यस्तो गर्ने गरेको र फोटो सहितको मतदाता नामावलीको महत्वबारे उनिहरुलाई बुझाउनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली