Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोरीलाई २५० करोडको बंगला उपहार दिँदै रणवीर-आलिया

२०८०, १८ चैत्र आईतवार ०८:०९

चैत १८, काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन्।

बलिउड लाइफलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको 'जल्सा' र शाहरूख खानको 'मन्नत' बंगला भन्दा पनि महँगो हो।


छोरीलाई उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी रहनेछ। आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो।

यो उपहार पाएसँगै रणवीर-आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने समाचारमा उल्लेख छ। भारतको कानुन अनुसार यसरी उपहार दिइएको सम्पतिमा कुनै कर लाग्दैन तर यसबाट आय हुन तालेमा भने कर तिर्नुपर्छ।

यो बंगलामा राहासँगै उनी हजुरआमा नितु कपुरसमेतको हिस्सा रहनेछ। रणवीर-आलियाको यो बंगला बनिरहेको बान्द्र क्षेत्रमा करिव ६० करोड भारु बढि मूल्य पर्ने चार वटा फ्ल्याट रहेको छ।

नितुले हालैमात्र यही क्षेत्रमा १५ करोड भारुमा आफ्ना लागि एउटा घर किनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली