पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ह्याकरले नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि युवतीको यस्तो जवाफ

८ कार्तिक २०७३, सोमबार १०:२६

पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक प्रोफाइलमा शेयर गरेकी छन् । 

उनले ईमेलमा स्क्रीनशट शेयर गर्दै लेखेकी छन् 'पछिल्लो २४ घण्टामा मलाई दुई इमेल आएको छ । कसैले मेरो गूगल ब्याकअप ह्याक गरेको छ । अब मलाई धम्कि आउन थालेको छ । मेरो प्राइभेट फोटोहरु मैले मेरो ब्वयफ्रेन्डलाई पठाएकी थिएँ । चाहे ति भिडीयोहरु र फोटोहरु सार्वजनिक गर्न जतिनै लाजमर्दो किन नहोस, मैले त्यो ब्ल्याकमेलरको बिरुद्ध लड्ने फैसला गरेको छु ।' उनलाई इमेल धम्कि दिनेले भनेको थियो 'मैले चाहे भने तिमीले ब्वाईफ्रेन्डलाई पठाएको तश्विर तथा भिडियोहरु तिम्रा साथीहरु तथा आफन्तलाई सेयर गर्दिन्छु । यदी तिमी चाहन्छौ भने म त्यसो गर्दिन तर त्यसको बदला तिमीले मलाई खुसि बनाउनु पर्छ ।'   

एक रिपोर्ट अनुसार तरुणालाई प्रहरीले त्यस बिरुद्ध मुद्दा दायर गर्न भनेको छ । भारतीय कानुनमा साइबर बुलिंगका यस्ता बिषयमा मुद्दा दिन पाउने कानुन छ । सोशल मीडिया प्रयोगकर्ताहरुले तरुणालाई सपोर्ट गर्दै साइवर अपराध बिरुद्ध डटेर सामना गर्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान