दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढ"/>
2026-10-18 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोरिया सरकारलाई नै हैरान बनाउँदैछ यस्तो गतिबिधिले

दक्षिण कोरियाको हाईटेक टेक्नोलोजीका कारण आज उसैलाई राष्ट्रिय समस्या बनेको छ । यहाँ स्पाई क्यामेरामार्फत महिलाहरुको पोर्न भिडियो बनाउने क्रम पछिल्लो चार बर्षमा छ गुणा बढेको छ । 

मीडिया रिपोर्ट अनुसार २०१० मा पोर्न बनाउने १ हजार १० घटना बाहिरिएको थियो, जो बढेर पछिल्लो समय ६ हजार ६ सय पुगेको छ । सबैभन्दा बढी यस्ता घटना राजधानी सियोलमा भएको छ । यहाँ अहिलेसम्म एक लाख मानिस एस्क्लेटरमा स्कर्ट लगाउने महिलाहरुको भिडियो बनाउने क्रममा पक्राउ परिसकेका छन् । 

– यहाँ लुकाएर महिलाको गतिबिधि तथा अंग खिच्ने र पोर्न भिडियो बनाउने कार्यलाई मोल्का भनिन्छ । 

– यो समस्याको समाधान खोज्नको लागि कोरिया सरकारले महिला प्रहरीको एक विशेष स्क्वेड गठित गर्न परेको छ । 

– यहाँ स्क्वाडहरुले एक स्पेशल डिटेक्टरमार्फत महिलाहरुको सार्वजनिक ट्वाइलेट, बाथरूम, रेस्टरूम, चेंजिंग रूमको जांच गर्ने गर्छन । 

– दक्षिण कोरियामा बिभिन्न प्रबिधिका निकै अत्याधुनिक स्मार्टफोनहरु बन्छन । कोरियाको पाँच करोड मानिस मध्ये ९० प्रतिशतसँग स्मार्टफोन छ जुन संसारमै सबैभन्दा बढी हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु